• तीनकुने काठमाडौँ

Policy Details

SN बीमालेखको नाम English Name बीमाको प्रकार स्वीकृत मिति हालको अवस्था कैफियत
1 सम्पूर्ण ठेकदार जोखिम बीमालेख Contractor All Risks Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
2 ठेकदार यन्त्र तथा उपकरण बीमालेख Contractor Plant and Machinery Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
3 निर्माण तथा मेसिनरी जडान बीमालेख Erection All Risk Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
4 इलेक्ट्रोनिक उपकरण बीमालेख Electronic Equipment Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
5 मेसिनरी बीमालेख Machinery Breakdown Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
6 मेसिनरी नोक्सानी नाफा बीमालेख Machinery Loss of Profit Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
7 समुद्री तथा जडान बीमालेख Marine-Cum-Erection Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
8 बोइलर प्रेसर प्लान्ट बीमालेख Boiler Pressure Plant Insurance इन्जिनियरिङ बीमा २०५३ प्रचलनमा रहेको
9 हवाई बीमालेख Aviation Insurance हवाई बीमा २०५३ प्रचलनमा रहेको
10 व्यावसायिक क्षतिपूर्ति बीमालेख Professional Indemnity Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
11 सार्वजनिक दायित्व बीमालेख Public Liability Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
12 औषधोपचार बीमालेख Medical Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
13 सम्पूर्ण जोखिम बीमालेख All Risks Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
14 चोरी तथा डकैती बीमालेख Burglary and Housebreaking Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
15 नगद सेफमा Cash In Safe विविध बीमा २०५३ प्रचलनमा नरहेको
16 नगद ट्रान्जिटमा Cash In Transit विविध बीमा २०५३ प्रचलनमा नरहेको
17 निष्ठा जमानत बीमालेख Fidelity Guarantee विविध बीमा २०५३ प्रचलनमा रहेको मौद्रिक क्षति बीमा निर्देशिका, २०८१
18 नगद बीमालेख Money Insurance विविध बीमा २०८०.०२.१६ प्रचलनमा रहेको मौद्रिक क्षति बीमा निर्देशिका, २०८१
19 बैंकर्स क्षतिपूर्ति बीमालेख Banker’s Indemnity Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको मौद्रिक क्षति बीमा निर्देशिका, २०८१
20 यात्रा बीमालेख Travel Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
21 ट्रेकिङ बीमालेख Trekking Insurance विविध बीमा २०५३ प्रचलनमा रहेको
22 जलमार्ग यातायात बीमालेख विविध बीमा २०७६.१२.०८ प्रचलनमा रहेको
23 वैदेशिक रोजगार बीमालेख विविध बीमा २०७८.०८.२० प्रचलनमा नरहेको